मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर

390
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर

काठमाडौं । आज (मंगलबार) का लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०३ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ १५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 147.43 148.03
eur (European Euro)
1 170.41 171.11
gbp (UK Pound Sterling)
1 196.75 197.55
chf (Swiss Franc)
1 189.19 189.96
aud (Australian Dollar)
1 103.42 103.84
cad (Canadian Dollar)
1 108.92 109.36
sgd (Singapore Dollar)
1 115.15 115.62
jpy (Japanese Yen)
10 9.30 9.34
cny (Chinese Yuan)
1 21.31 21.40
sar (Saudi Arabian Riyal)
1 39.27 39.43
qar (Qatari Riyal)
1 40.34 40.50
thb (Thai Baht)
1 4.59 4.61
aed (UAE Dirham)
1 40.14 40.30
myr (Malaysian Ringgit)
1 37.20 37.35
krw (South Korean Won)
100 9.90 9.94
sek (Swedish Kroner)
1 15.94 16.01
dkk (Danish Kroner)
1 22.81 22.91
hkd (Hong Kong Dollar)
1 18.86 18.94
kwd (Kuwaity Dinar)
1 481.25 483.21
bhd (Bahrain Dinar)
1 390.54 392.13
omr (Omani Rial)
1 382.94 384.49



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २६, मंगलवार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP