मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर, अन्यको कति?

247
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर, अन्यको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ०० पैसा र बिक्रीदर १०८ रुपैयाँ ४४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११६ रुपैयाँ २४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 147.92 148.52
eur (European Euro)
1 170.59 171.28
gbp (UK Pound Sterling)
1 197.45 198.25
chf (Swiss Franc)
1 188.11 188.87
aud (Australian Dollar)
1 104.92 105.35
cad (Canadian Dollar)
1 108.00 108.44
sgd (Singapore Dollar)
1 115.78 116.24
jpy (Japanese Yen)
10 9.30 9.34
cny (Chinese Yuan)
1 21.52 21.61
sar (Saudi Arabian Riyal)
1 39.40 39.56
qar (Qatari Riyal)
1 40.47 40.63
thb (Thai Baht)
1 4.55 4.57
aed (UAE Dirham)
1 40.27 40.44
myr (Malaysian Ringgit)
1 37.77 37.92
krw (South Korean Won)
100 9.91 9.95
sek (Swedish Kroner)
1 15.88 15.94
dkk (Danish Kroner)
1 22.83 22.92
hkd (Hong Kong Dollar)
1 18.87 18.95
kwd (Kuwaity Dinar)
1 482.45 484.41
bhd (Bahrain Dinar)
1 391.74 393.33
omr (Omani Rial)
1 384.21 385.77



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ५, बिहीबार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP