मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

2.5K
SHARES
यस्तो छ नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैङ्कले आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा तोकेको छ ।

त्यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २५ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८० पैसा र बिक्रीदर १०१ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.42 142.02
EUR  (European Euro) 1 163.68 164.37
GBP  (UK Pound Sterling) 1 185.89 186.68
CHF  (Swiss Franc) 1 176.37 177.12
AUD  (Australian Dollar) 1 92.25 92.64
CAD  (Canadian Dollar) 1 100.80 101.23
SGD  (Singapore Dollar) 1 108.63 109.10
JPY  (Japanese Yen) 10 9.17 9.21
CNY  (Chinese Yuan) 1 19.86 19.95
SAR  (Saudi Arabian Riyal) 1 37.71 37.87
QAR  (Qatari Riyal) 1 38.80 38.96
THB  (Thai Baht) 1 4.37 4.39
AED  (UAE Dirham) 1 38.51 38.67
MYR  (Malaysian Ringgit) 1 34.17 34.31
KRW  (South Korean Won) 100 9.65 9.69
SEK  (Swedish Kroner) 1 14.91 14.97
DKK  (Danish Kroner) 1 21.92 22.01
HKD  (Hong Kong Dollar) 1 18.19 18.27
KWD  (Kuwaity Dinar) 1 460.47 462.43
BHD  (Bahrain Dinar) 1 375.09 376.69
OMR  (Omani Rial) 1 367.32 368.88



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २६, बुधबार ००:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP