मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

247
SHARES
विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलरको भाउ हिजोभन्दा केही पैसाले घटेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ४२ पैसा र बिक्रीदर २१ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 147.50 148.10
eur (European Euro)
1 169.83 170.52
gbp (UK Pound Sterling)
1 196.67 197.47
chf (Swiss Franc)
1 187.55 188.31
aud (Australian Dollar)
1 104.51 104.94
cad (Canadian Dollar)
1 107.64 108.08
sgd (Singapore Dollar)
1 115.45 115.92
jpy (Japanese Yen)
10 9.28 9.31
cny (Chinese Yuan)
1 21.42 21.50
sar (Saudi Arabian Riyal)
1 39.28 39.44
qar (Qatari Riyal)
1 40.36 40.52
thb (Thai Baht)
1 4.55 4.57
aed (UAE Dirham)
1 40.16 40.33
myr (Malaysian Ringgit)
1 37.65 37.80
krw (South Korean Won)
100 9.89 9.93
sek (Swedish Kroner)
1 15.83 15.90
dkk (Danish Kroner)
1 22.73 22.82
hkd (Hong Kong Dollar)
1 18.82 18.90
kwd (Kuwaity Dinar)
1 480.77 482.72
bhd (Bahrain Dinar)
1 390.68 392.27
omr (Omani Rial)
1 383.12 384.68



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ४, बुधबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP