मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: स्थिर युके पाउन्ड, अन्यको कति?

442
SHARES
विदेशी मुद्राको विनिमय दर: स्थिर युके पाउन्ड, अन्यको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारण गरिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११५ रुपैयाँ १५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 145.22 145.82
eur (European Euro)
1 170.95 171.66
gbp (UK Pound Sterling)
1 195.94 196.75
chf (Swiss Franc)
1 187.22 188.00
aud (Australian Dollar)
1 102.74 103.16
cad (Canadian Dollar)
1 105.96 106.40
sgd (Singapore Dollar)
1 114.67 115.15
jpy (Japanese Yen)
10 9.26 9.30
cny (Chinese Yuan)
1 21.14 21.23
sar (Saudi Arabian Riyal)
1 38.71 38.87
qar (Qatari Riyal)
1 39.84 40.01
thb (Thai Baht)
1 4.67 4.69
aed (UAE Dirham)
1 39.54 39.70
myr (Malaysian Ringgit)
1 37.32 37.48
krw (South Korean Won)
100 10.14 10.18
sek (Swedish Kroner)
1 16.00 16.07
dkk (Danish Kroner)
1 22.88 22.98
hkd (Hong Kong Dollar)
1 18.57 18.65
kwd (Kuwaity Dinar)
1 475.35 477.32
bhd (Bahrain Dinar)
1 385.15 386.74
omr (Omani Rial)
1 377.69 379.25



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १४, बिहीबार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP