मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दरः बढ्यो युरो र पाउन्ड

1.8K
SHARES
विदेशी मुद्राको विनिमय दरः बढ्यो युरो र पाउन्ड

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ९० पैसा र बिक्रीदर १८४ रुपैयाँ ६६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ २७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ८७ पैसा र बिक्रीदर २० रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 145.27 145.87
eur (European Euro)
1 170.36 171.06
gbp (UK Pound Sterling)
1 195.56 196.36
chf (Swiss Franc)
1 183.90 184.66
aud (Australian Dollar)
1 97.78 98.19
cad (Canadian Dollar)
1 105.09 105.53
sgd (Singapore Dollar)
1 113.27 113.73
jpy (Japanese Yen)
10 9.20 9.24
cny (Chinese Yuan)
1 20.87 20.96
sar (Saudi Arabian Riyal)
1 38.74 38.90
qar (Qatari Riyal)
1 39.86 40.02
thb (Thai Baht)
1 4.68 4.70
aed (UAE Dirham)
1 39.55 39.71
myr (Malaysian Ringgit)
1 35.83 35.98
krw (South Korean Won)
100 9.84 9.88
sek (Swedish Kroner)
1 15.91 15.98
dkk (Danish Kroner)
1 22.80 22.90
hkd (Hong Kong Dollar)
1 18.63 18.71
kwd (Kuwaity Dinar)
1 475.20 477.17
bhd (Bahrain Dinar)
1 385.31 386.90
omr (Omani Rial)
1 377.35 378.91



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ७, बुधबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP