मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: केही पैसाले बढ्यो अमेरिकी डलर

390
SHARES
विदेशी मुद्राको विनिमय दर: केही पैसाले बढ्यो अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको खरिद तथा बिक्री दर हिजोभन्दा आज तीन पैसाले बढेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७२ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.78 145.38
eur (European Euro)
1 171.48 172.19
gbp (UK Pound Sterling)
1 196.72 197.54
chf (Swiss Franc)
1 188.18 188.96
aud (Australian Dollar)
1 102.34 102.76
cad (Canadian Dollar)
1 106.16 106.60
sgd (Singapore Dollar)
1 114.69 115.17
jpy (Japanese Yen)
10 9.46 9.50
cny (Chinese Yuan)
1 20.96 21.04
sar (Saudi Arabian Riyal)
1 38.60 38.76
qar (Qatari Riyal)
1 39.61 39.78
thb (Thai Baht)
1 4.63 4.65
aed (UAE Dirham)
1 39.42 39.58
myr (Malaysian Ringgit)
1 37.12 37.28
krw (South Korean Won)
100 10.03 10.07
sek (Swedish Kroner)
1 16.13 16.20
dkk (Danish Kroner)
1 22.95 23.05
hkd (Hong Kong Dollar)
1 18.53 18.60
kwd (Kuwaity Dinar)
1 474.46 476.42
bhd (Bahrain Dinar)
1 384.06 385.65
omr (Omani Rial)
1 376.08 377.63



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ६, बुधबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP