मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: कस्तो छ आजको दर?

1K
SHARES
विदेशी मुद्राको विनिमय दर: कस्तो छ आजको दर?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९४ रुपैयाँ १७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ९७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ७० पैसा र बिक्रीदर १८१ रुपैयाँ ४४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ०३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 145.09 145.69
eur (European Euro)
1 168.29 168.99
gbp (UK Pound Sterling)
1 194.17 194.97
chf (Swiss Franc)
1 180.70 181.44
aud (Australian Dollar)
1 96.96 97.36
cad (Canadian Dollar)
1 104.27 104.70
sgd (Singapore Dollar)
1 112.56 113.03
jpy (Japanese Yen)
10 9.18 9.21
cny (Chinese Yuan)
1 20.82 20.91
sar (Saudi Arabian Riyal)
1 38.69 38.85
qar (Qatari Riyal)
1 39.81 39.97
thb (Thai Baht)
1 4.61 4.63
aed (UAE Dirham)
1 39.50 39.67
myr (Malaysian Ringgit)
1 35.76 35.91
krw (South Korean Won)
100 9.85 9.89
sek (Swedish Kroner)
1 15.73 15.80
dkk (Danish Kroner)
1 22.52 22.62
hkd (Hong Kong Dollar)
1 18.61 18.69
kwd (Kuwaity Dinar)
1 474.46 476.42
bhd (Bahrain Dinar)
1 384.85 386.45
omr (Omani Rial)
1 376.84 378.40



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ५, सोमबार ००:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP