मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलर

767
SHARES
विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएअनुसार अमेरिकी डलर, युरो र पाउन्ड तथा अस्ट्रेलियन डलरको दर हिजोको तुलनामा आज घटेको छ भने जापानिज येन र चाइनिज युआनको दर भने स्थिर छ ।

जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८९ रुपैयाँ १६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.65 145.25
eur (European Euro)
1 171.84 172.55
gbp (UK Pound Sterling)
1 197.34 198.16
chf (Swiss Franc)
1 188.38 189.16
aud (Australian Dollar)
1 103.08 103.51
cad (Canadian Dollar)
1 106.65 107.09
sgd (Singapore Dollar)
1 114.71 115.19
jpy (Japanese Yen)
10 9.44 9.48
cny (Chinese Yuan)
1 20.96 21.05
sar (Saudi Arabian Riyal)
1 38.57 38.73
qar (Qatari Riyal)
1 39.69 39.85
thb (Thai Baht)
1 4.67 4.69
aed (UAE Dirham)
1 39.38 39.54
myr (Malaysian Ringgit)
1 37.07 37.22
krw (South Korean Won)
100 10.07 10.11
sek (Swedish Kroner)
1 16.29 16.36
dkk (Danish Kroner)
1 23.00 23.10
hkd (Hong Kong Dollar)
1 18.51 18.58
kwd (Kuwaity Dinar)
1 474.03 476.00
bhd (Bahrain Dinar)
1 383.67 385.26
omr (Omani Rial)
1 375.74 377.30



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १, शुक्रबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP