मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: युरो र पाउन्ड बढ्यो

533
SHARES
विदेशी मुद्राको विनिमय दर: युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित दरअनुसार आज अमेरिकी डलर, युरो र पाउन्ड बढेको छ ।

जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २० पैसा र बिक्रीदर १०६ रुपैयाँ ६४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ १४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.92 145.52
eur (European Euro)
1 171.93 172.64
gbp (UK Pound Sterling)
1 197.31 198.13
chf (Swiss Franc)
1 187.79 188.57
aud (Australian Dollar)
1 101.80 102.22
cad (Canadian Dollar)
1 106.20 106.64
sgd (Singapore Dollar)
1 114.14 114.61
jpy (Japanese Yen)
10 9.26 9.29
cny (Chinese Yuan)
1 20.93 21.02
sar (Saudi Arabian Riyal)
1 38.64 38.80
qar (Qatari Riyal)
1 39.65 39.81
thb (Thai Baht)
1 4.64 4.66
aed (UAE Dirham)
1 39.45 39.62
myr (Malaysian Ringgit)
1 36.83 36.99
krw (South Korean Won)
100 9.88 9.92
sek (Swedish Kroner)
1 16.11 16.18
dkk (Danish Kroner)
1 23.02 23.11
hkd (Hong Kong Dollar)
1 18.54 18.62
kwd (Kuwaity Dinar)
1 474.37 476.33
bhd (Bahrain Dinar)
1 384.40 385.99
omr (Omani Rial)
1 376.44 378.00



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २७, मंगलवार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP