मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आज पनि बढ्यो युरो, पाउन्ड र अस्ट्रेलियन डलरको दर

702
SHARES
आज पनि बढ्यो युरो, पाउन्ड र अस्ट्रेलियन डलरको दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंककाअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७६ रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ३७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७७ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 146.84 147.44
eur (European Euro)
1 175.45 176.17
gbp (UK Pound Sterling)
1 202.54 203.36
chf (Swiss Franc)
1 191.06 191.84
aud (Australian Dollar)
1 103.33 103.75
cad (Canadian Dollar)
1 108.33 108.77
sgd (Singapore Dollar)
1 116.06 116.53
jpy (Japanese Yen)
10 9.57 9.61
cny (Chinese Yuan)
1 21.14 21.23
sar (Saudi Arabian Riyal)
1 39.15 39.31
qar (Qatari Riyal)
1 40.29 40.46
thb (Thai Baht)
1 4.70 4.72
aed (UAE Dirham)
1 39.98 40.14
myr (Malaysian Ringgit)
1 37.39 37.54
krw (South Korean Won)
100 10.22 10.27
sek (Swedish Kroner)
1 16.61 16.67
dkk (Danish Kroner)
1 23.50 23.59
hkd (Hong Kong Dollar)
1 18.81 18.89
kwd (Kuwaity Dinar)
1 481.84 483.81
bhd (Bahrain Dinar)
1 389.34 390.93
omr (Omani Rial)
1 381.43 382.99



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १६, शुक्रबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP