मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

2.5K
SHARES
यस्तो छ नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा र स्वीस फ्यांक एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ रुपैयाँ ८२ पैसा र सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ११ पैसा र बिक्रीदर ९ रुपैयाँ १५ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ०९ पैसा र बिक्रीदर २० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 142.88 143.48
eur (European Euro)
1 164.61 165.30
gbp (UK Pound Sterling)
1 186.61 187.39
chf (Swiss Franc)
1 177.22 177.96
aud (Australian Dollar)
1 91.99 92.38
cad (Canadian Dollar)
1 101.40 101.82
sgd (Singapore Dollar)
1 109.22 109.68
jpy (Japanese Yen)
10 9.11 9.15
cny (Chinese Yuan)
1 20.09 20.18
sar (Saudi Arabian Riyal)
1 38.10 38.26
qar (Qatari Riyal)
1 39.20 39.36
thb (Thai Baht)
1 4.39 4.41
aed (UAE Dirham)
1 38.90 39.06
myr (Malaysian Ringgit)
1 34.44 34.58
krw (South Korean Won)
100 9.69 9.73
sek (Swedish Kroner)
1 14.91 14.98
dkk (Danish Kroner)
1 22.04 22.13
hkd (Hong Kong Dollar)
1 18.35 18.43
kwd (Kuwaity Dinar)
1 465.01 466.97
bhd (Bahrain Dinar)
1 378.99 380.58
omr (Omani Rial)
1 371.12 372.68



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर ६, शनिबार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP