मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: आज पनि अमेरिकी डलरको भाउ

312
SHARES
विदेशी मुद्राको विनिमय दर: आज पनि अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०७ रुपैयाँ ४६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५८ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ १४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५७ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ३३ पैसा र बिक्रीदर १२० रुपैयाँ ८० पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ६५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 154.16 154.76
eur (European Euro)
1 179.12 179.82
gbp (UK Pound Sterling)
1 206.66 207.46
chf (Swiss Franc)
1 195.82 196.58
aud (Australian Dollar)
1 109.74 110.17
cad (Canadian Dollar)
1 112.14 112.57
sgd (Singapore Dollar)
1 120.33 120.80
jpy (Japanese Yen)
10 9.69 9.73
cny (Chinese Yuan)
1 22.65 22.74
sar (Saudi Arabian Riyal)
1 41.08 41.24
qar (Qatari Riyal)
1 42.29 42.46
thb (Thai Baht)
1 4.72 4.74
aed (UAE Dirham)
1 41.97 42.14
myr (Malaysian Ringgit)
1 38.76 38.91
krw (South Korean Won)
100 10.21 10.25
sek (Swedish Kroner)
1 16.41 16.48
dkk (Danish Kroner)
1 23.97 24.06
hkd (Hong Kong Dollar)
1 19.68 19.76
kwd (Kuwaity Dinar)
1 502.48 504.43
bhd (Bahrain Dinar)
1 408.80 410.40
omr (Omani Rial)
1 400.41 401.97



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ६, बुधबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP