मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: ओरालो लाग्दै अमेरिकी डलर

351
SHARES
विदेशी मुद्राको विनिमय दर: ओरालो लाग्दै अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ११ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर ११० रुपैयाँ ८९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ९० पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ १३ पैसा र बिक्रीदर २२ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.51 151.11
eur (European Euro)
1 177.07 177.77
gbp (UK Pound Sterling)
1 204.87 205.68
chf (Swiss Franc)
1 193.46 194.23
aud (Australian Dollar)
1 109.21 109.65
cad (Canadian Dollar)
1 110.45 110.89
sgd (Singapore Dollar)
1 118.90 119.37
jpy (Japanese Yen)
10 9.63 9.66
cny (Chinese Yuan)
1 22.13 22.22
sar (Saudi Arabian Riyal)
1 40.13 40.29
qar (Qatari Riyal)
1 41.29 41.46
thb (Thai Baht)
1 4.68 4.70
aed (UAE Dirham)
1 40.98 41.14
myr (Malaysian Ringgit)
1 38.49 38.65
krw (South Korean Won)
100 10.37 10.42
sek (Swedish Kroner)
1 16.36 16.42
dkk (Danish Kroner)
1 23.69 23.79
hkd (Hong Kong Dollar)
1 19.22 19.30
kwd (Kuwaity Dinar)
1 491.54 493.50
bhd (Bahrain Dinar)
1 398.91 400.50
omr (Omani Rial)
1 390.90 392.46



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २५, शुक्रबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP