मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: झन बढ्यो चाइनिज युआन र अमेरिकी डलर

78
SHARES
विदेशी मुद्राको विनिमय दर: झन बढ्यो चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार चाइनिज युआन र अमेरिकी डलरको दर आज पनि बढेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ १० पैसा र बिक्रीदर २०५ रुपैयाँ ९१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ९६ पैसा र बिक्रीदर १११ रुपैयाँ ४० पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.56 152.16
eur (European Euro)
1 177.58 178.28
gbp (UK Pound Sterling)
1 205.10 205.91
chf (Swiss Franc)
1 193.06 193.82
aud (Australian Dollar)
1 108.60 109.03
cad (Canadian Dollar)
1 110.96 111.40
sgd (Singapore Dollar)
1 118.86 119.33
jpy (Japanese Yen)
10 9.68 9.72
cny (Chinese Yuan)
1 22.20 22.29
sar (Saudi Arabian Riyal)
1 40.41 40.57
qar (Qatari Riyal)
1 41.58 41.74
thb (Thai Baht)
1 4.66 4.68
aed (UAE Dirham)
1 41.26 41.43
myr (Malaysian Ringgit)
1 38.18 38.33
krw (South Korean Won)
100 10.29 10.33
sek (Swedish Kroner)
1 16.41 16.47
dkk (Danish Kroner)
1 23.77 23.86
hkd (Hong Kong Dollar)
1 19.35 19.43
kwd (Kuwaity Dinar)
1 494.08 496.04
bhd (Bahrain Dinar)
1 401.32 402.91
omr (Omani Rial)
1 393.64 395.20



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १८, शुक्रबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP