मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर

754
SHARES
विदेशी मुद्राको विनिमय दर: स्थिर अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ १५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ६० पैसा र बिक्रीदर २१ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 148.67 149.27
eur (European Euro)
1 171.22 171.91
gbp (UK Pound Sterling)
1 196.15 196.94
chf (Swiss Franc)
1 185.61 186.35
aud (Australian Dollar)
1 102.45 102.86
cad (Canadian Dollar)
1 106.60 107.03
sgd (Singapore Dollar)
1 115.52 115.98
jpy (Japanese Yen)
10 9.32 9.35
cny (Chinese Yuan)
1 21.60 21.69
sar (Saudi Arabian Riyal)
1 39.60 39.75
qar (Qatari Riyal)
1 40.77 40.93
thb (Thai Baht)
1 4.55 4.57
aed (UAE Dirham)
1 40.48 40.64
myr (Malaysian Ringgit)
1 36.88 37.03
krw (South Korean Won)
100 9.84 9.88
sek (Swedish Kroner)
1 15.67 15.74
dkk (Danish Kroner)
1 22.92 23.01
hkd (Hong Kong Dollar)
1 18.97 19.05
kwd (Kuwaity Dinar)
1 484.35 486.30
bhd (Bahrain Dinar)
1 393.78 395.36
omr (Omani Rial)
1 386.16 387.71



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २३, सोमबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP