मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अस्ट्रेलियन डलर

858
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अस्ट्रेलियन डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६० पैसा र बिक्रीदर १४७ रुपैयाँ २० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८३ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ २७ पैसा र बिक्रीदर ११५ रुपैयाँ ७४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 146.60 147.20
eur (European Euro)
1 170.70 171.40
gbp (UK Pound Sterling)
1 197.17 197.98
chf (Swiss Franc)
1 189.05 189.83
aud (Australian Dollar)
1 104.28 104.71
cad (Canadian Dollar)
1 108.08 108.52
sgd (Singapore Dollar)
1 115.27 115.74
jpy (Japanese Yen)
10 9.29 9.33
cny (Chinese Yuan)
1 21.33 21.42
sar (Saudi Arabian Riyal)
1 39.06 39.22
qar (Qatari Riyal)
1 40.11 40.27
thb (Thai Baht)
1 4.63 4.65
aed (UAE Dirham)
1 39.91 40.08
myr (Malaysian Ringgit)
1 37.35 37.50
krw (South Korean Won)
100 9.97 10.01
sek (Swedish Kroner)
1 16.08 16.15
dkk (Danish Kroner)
1 22.85 22.94
hkd (Hong Kong Dollar)
1 18.74 18.81
kwd (Kuwaity Dinar)
1 478.85 480.81
bhd (Bahrain Dinar)
1 388.29 389.88
omr (Omani Rial)
1 380.75 382.31



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २७, बुधबार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP