मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दरः बढ्यो अमेरिकी डलर, युरो र पाउन्ड

585
SHARES
विदेशी मुद्राको विनिमय दरः बढ्यो अमेरिकी डलर, युरो र पाउन्ड

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएको दरअनुसार अमेरिकी डलर, युरो र पाउन्डको दर हिजोभन्दा आज बढेको छ ।

जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २२ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ २२ पैसा र बिक्रीदर ९ रुपैयाँ २६ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ८६ पैसा र बिक्रीदर २० रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.76 145.36
eur (European Euro)
1 170.70 171.41
gbp (UK Pound Sterling)
1 196.72 197.54
chf (Swiss Franc)
1 186.09 186.86
aud (Australian Dollar)
1 101.01 101.43
cad (Canadian Dollar)
1 105.78 106.22
sgd (Singapore Dollar)
1 113.68 114.16
jpy (Japanese Yen)
10 9.22 9.26
cny (Chinese Yuan)
1 20.86 20.95
sar (Saudi Arabian Riyal)
1 38.60 38.76
qar (Qatari Riyal)
1 39.61 39.77
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 39.41 39.58
myr (Malaysian Ringgit)
1 36.67 36.82
krw (South Korean Won)
100 9.87 9.91
sek (Swedish Kroner)
1 15.98 16.05
dkk (Danish Kroner)
1 22.86 22.95
hkd (Hong Kong Dollar)
1 18.52 18.60
kwd (Kuwaity Dinar)
1 473.69 475.65
bhd (Bahrain Dinar)
1 383.97 385.56
omr (Omani Rial)
1 376.02 377.58



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २४, शनिबार ००:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP