मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: युरो, पाउन्ड र अस्ट्रेलियन डलर बढ्यो

780
SHARES
विदेशी मुद्राको विनिमय दर: युरो, पाउन्ड र अस्ट्रेलियन डलर बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ १५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ८९ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ०८ पैसा र बिक्रीदर २१ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 146.81 147.41
eur (European Euro)
1 173.65 174.36
gbp (UK Pound Sterling)
1 200.32 201.14
chf (Swiss Franc)
1 188.15 188.91
aud (Australian Dollar)
1 101.24 101.65
cad (Canadian Dollar)
1 107.16 107.59
sgd (Singapore Dollar)
1 115.42 115.89
jpy (Japanese Yen)
10 9.43 9.47
cny (Chinese Yuan)
1 21.08 21.17
sar (Saudi Arabian Riyal)
1 39.14 39.30
qar (Qatari Riyal)
1 40.28 40.45
thb (Thai Baht)
1 4.74 4.76
aed (UAE Dirham)
1 39.97 40.13
myr (Malaysian Ringgit)
1 36.65 36.80
krw (South Korean Won)
100 10.15 10.19
sek (Swedish Kroner)
1 16.40 16.46
dkk (Danish Kroner)
1 23.26 23.35
hkd (Hong Kong Dollar)
1 18.83 18.91
kwd (Kuwaity Dinar)
1 480.95 482.92
bhd (Bahrain Dinar)
1 389.39 390.98
omr (Omani Rial)
1 381.31 382.87



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १२, सोमबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP