मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलरको भाउ, अन्यको कति ?

2K
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलरको भाउ, अन्यको कति ?

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरको दर हिजोको भन्दा आज बढेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ २० पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.47 144.07
eur (European Euro)
1 168.99 169.69
gbp (UK Pound Sterling)
1 193.58 194.39
chf (Swiss Franc)
1 181.73 182.49
aud (Australian Dollar)
1 96.18 96.58
cad (Canadian Dollar)
1 104.87 105.31
sgd (Singapore Dollar)
1 111.74 112.20
jpy (Japanese Yen)
10 9.17 9.21
cny (Chinese Yuan)
1 20.48 20.56
sar (Saudi Arabian Riyal)
1 38.25 38.41
qar (Qatari Riyal)
1 39.35 39.52
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 39.06 39.23
myr (Malaysian Ringgit)
1 35.44 35.59
krw (South Korean Won)
100 9.93 9.97
sek (Swedish Kroner)
1 15.64 15.70
dkk (Danish Kroner)
1 22.62 22.72
hkd (Hong Kong Dollar)
1 18.46 18.54
kwd (Kuwaity Dinar)
1 466.96 468.92
bhd (Bahrain Dinar)
1 380.36 381.95
omr (Omani Rial)
1 372.64 374.20



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १२, शनिबार ००:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP