मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: युरो र पाउन्डको दर घट्यो, अन्यको कति?

728
SHARES
विदेशी मुद्राको विनिमय दर: युरो र पाउन्डको दर घट्यो, अन्यको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार युरोपियन युरो र युके पाउन्ड स्टर्लिङको दर हिजोको भन्दा आज घटेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ०७ पैसा र बिक्रीदर १८० रुपैयाँ ८२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११२ रुपैयाँ ०० पैसा र बिक्रीदर ११२ रुपैयाँ ४७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १३ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ६९ पैसा र बिक्रीदर २० रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.18 144.78
eur (European Euro)
1 167.74 168.44
gbp (UK Pound Sterling)
1 193.53 194.33
chf (Swiss Franc)
1 180.07 180.82
aud (Australian Dollar)
1 96.57 96.97
cad (Canadian Dollar)
1 103.74 104.17
sgd (Singapore Dollar)
1 112.00 112.47
jpy (Japanese Yen)
10 9.10 9.13
cny (Chinese Yuan)
1 20.69 20.78
sar (Saudi Arabian Riyal)
1 38.44 38.60
qar (Qatari Riyal)
1 39.45 39.61
thb (Thai Baht)
1 4.60 4.62
aed (UAE Dirham)
1 39.25 39.42
myr (Malaysian Ringgit)
1 35.56 35.71
krw (South Korean Won)
100 9.82 9.86
sek (Swedish Kroner)
1 15.68 15.75
dkk (Danish Kroner)
1 22.45 22.54
hkd (Hong Kong Dollar)
1 18.49 18.56
kwd (Kuwaity Dinar)
1 471.48 473.45
bhd (Bahrain Dinar)
1 382.43 384.02
omr (Omani Rial)
1 374.51 376.07



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २, शुक्रबार ००:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP