मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

1.9K
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकले तोकेको दरअनुसार आज अमेरिकी डलर बढेर उच्च बिन्दुमा पुगेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ २७ पैसा र बिक्रीदर १९४ रुपैयाँ ०८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ २९ पैसा र बिक्रीदर १८१ रुपैयाँ ०५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०८ पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १७ पैसा र बिक्रीदर ९ रुपैयाँ २१ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ५८ पैसा र बिक्रीदर २० रुपैयाँ ६७ पैसा कायम गरिएको छ । आज येन र युानको दर हिजोभन्दा बढेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.74 144.34
eur (European Euro)
1 167.85 168.55
gbp (UK Pound Sterling)
1 193.27 194.08
chf (Swiss Franc)
1 180.29 181.05
aud (Australian Dollar)
1 96.27 96.67
cad (Canadian Dollar)
1 103.64 104.08
sgd (Singapore Dollar)
1 111.94 112.41
jpy (Japanese Yen)
10 9.17 9.21
cny (Chinese Yuan)
1 20.58 20.67
sar (Saudi Arabian Riyal)
1 38.33 38.49
qar (Qatari Riyal)
1 39.43 39.60
thb (Thai Baht)
1 4.57 4.59
aed (UAE Dirham)
1 39.13 39.30
myr (Malaysian Ringgit)
1 35.38 35.53
krw (South Korean Won)
100 9.89 9.93
sek (Swedish Kroner)
1 15.61 15.67
dkk (Danish Kroner)
1 22.46 22.56
hkd (Hong Kong Dollar)
1 18.45 18.52
kwd (Kuwaity Dinar)
1 470.35 472.32
bhd (Bahrain Dinar)
1 381.32 382.91
omr (Omani Rial)
1 373.36 374.92



अगुल्टो अगुल्टो   
  • २०८२ पुष २५, शुक्रबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP