मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरिन्

1.7K
SHARES
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरिन्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएपछि आज आइतबार सिंहदरबारमा उनले पदभार ग्रहण गरेकी हुन् ।

सिंहदरबार प्रवेश गर्दा कर्मचारीहरूले उनको स्वागत गरेका थिए । उनले मुलुककी ४२औँ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेकी हुन् ।

पदभार ग्रहण गर्नुअघि कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

जेनजी आन्दोलनका क्रममा हालसम्म मुलुकभर ५८ जनाले ज्यान गुमाइसकेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार ०६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP