मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिंहदरबारको मुख्य गेटमा आगो

2.1K
SHARES
सिंहदरबारको मुख्य गेटमा आगो

काठमाडौं । आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य गेटमा मंगलबार दिउँसो आगो लगाएका छन् ।

प्रदर्शनकारीहरूले केवल सरकारी कार्यालयमात्र होइन, प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूका घरमा पनि आगो लगाएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०८:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP