मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पेरिस ओलम्पिकः चीनको अग्रता कायमै

1.4K
SHARES
पेरिस ओलम्पिकः चीनको अग्रता कायमै

पेरिस । फ्रान्सको पेरिसमा जारी ओलम्पिकको पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनले हालसम्म १३ स्वर्ण, ९ रजत र ९ कांस्यसहित कूल ३१ पदक जितेको हो ।

दोस्रो स्थानमा आयोजक राष्ट्र फ्रान्स छ । उसले ११ स्वर्ण, १२ रजत र १३ कांस्यसहित कुल ३६ वटा पदक जितेको छ ।

अस्ट्रेलियाले १३ स्वर्ण, ६ रत र ५ कांस्यसहित कूल २२ वटा पदक जितेर तेस्रो स्थानमा छ । पेरिस ओलम्पिकमा अस्ट्रेलियाले शानदार प्रदर्शन गरिरहेको छ ।

चौथो स्थानमा रहेको अमेरिकाले ९ स्वर्ण, १८ रत र १६ कांस्यमा कब्जा जमाएको छ ।

बेलायत पनि ९ स्वर्ण, १० रजत र ८ कास्इसहित २७ वटा पदक जितेर पाँचौ स्थानमा छ ।

पदक तालिकामा जापन ८ स्वर्णसहित छैटौँ, दक्षिण कोरिया ७ स्वर्णसहित सातौँ स्थानमा छ ।



अगुल्टो अगुल्टो   
  • २०८१ श्रावण १९, शनिबार ०९:३५
  • #अमेरिका #चीन #पेरिस #बेलायत

    प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP