मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ बुधबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

3.5K
SHARES
यस्तो छ बुधबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमान्डु । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०६ पैसा तोकेको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ २८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा र स्वीस फ्यांक एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ८७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २९ पैसा र सिंगापुर डलर एकको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १० पैसा र बिक्रीदर ९ रुपैयाँ १४ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 142.46 143.06
eur (European Euro)
1 164.28 164.98
gbp (UK Pound Sterling)
1 186.84 187.62
chf (Swiss Franc)
1 175.87 176.61
aud (Australian Dollar)
1 91.84 92.23
cad (Canadian Dollar)
1 100.87 101.29
sgd (Singapore Dollar)
1 109.37 109.83
jpy (Japanese Yen)
10 9.10 9.14
cny (Chinese Yuan)
1 20.10 20.19
sar (Saudi Arabian Riyal)
1 37.98 38.14
qar (Qatari Riyal)
1 39.09 39.26
thb (Thai Baht)
1 4.41 4.43
aed (UAE Dirham)
1 38.79 38.95
myr (Malaysian Ringgit)
1 34.46 34.60
krw (South Korean Won)
100 9.71 9.76
sek (Swedish Kroner)
1 14.87 14.93
dkk (Danish Kroner)
1 21.99 22.09
hkd (Hong Kong Dollar)
1 18.32 18.40
kwd (Kuwaity Dinar)
1 463.74 465.69
bhd (Bahrain Dinar)
1 377.88 379.47
omr (Omani Rial)
1 370.01 371.57



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १०, बुधबार ००:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP