मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संविधान दिवस २०८२: विविध कार्यक्रमसहित मनाइदै

1K
SHARES
संविधान दिवस २०८२: विविध कार्यक्रमसहित मनाइदै

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विविध कार्यक्रमसहित मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्चमा मूल समारोह आयोजना गरिएको हो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतको उपस्थिति थियो ।

तर, विशेष राजनीतिक परिस्थितिका कारण यसपटक झाँकीलगायत सांस्कृतिक प्रस्तुति स्थगित गरिएको छ ।

संविधान दिवस नेपालको संविधान २०७२ को सम्झनामा मनाइन्छ । असोज ३, २०७२ मा दोस्रो संविधानसभाबाट लामो संघर्ष, विवाद र अथक परिश्रमपछि संविधान जारी गरिएको हो ।

 



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ३, शुक्रबार ०५:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP