मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेन-जी समूहको पत्रकार सम्मेलन सम्मेलनमा भाँडभैलो

1.4K
SHARES
जेन-जी समूहको पत्रकार सम्मेलन सम्मेलनमा भाँडभैलो

काठमाडौं । जेन-जीका विषयमा भइरहेको विवाद लगायतका विषयमा हामी नेपाली नामक संस्थाले रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ ।

आफूलाई जेन-जी आन्दोलनको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ संस्थाका सञ्चालक सुदन गुरुङले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा राष्ट्रपति कार्यालयसँग भएको वार्ताको विवरण सार्वजनिक गर्दै माग पूरा नभए अन्तरिम सरकारलाई पनि ढाल्ने चेतावनी दिए ।

यसैक्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङ उत्तेजित बने र पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरे । यसपछि सम्मेलनमा भाँडभैलो उत्पन्न भएको थियो ।

पत्रकार सम्मेलनमा क्रममा उपस्थित भएका युवाहरूबिच समेत एकआपसमा विवाद भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार १२:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP