मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनः मृतक संख्या १४ पुग्यो, अस्पतालहरूमा चाप बढ्दो

1.1K
SHARES
जेनजी आन्दोलनः मृतक संख्या १४ पुग्यो, अस्पतालहरूमा चाप बढ्दो

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भड्किएको जेनजी आन्दोलनमा मृतकको संख्या १४ पुगेको छ । सिभिल अस्पतालमा थप एक प्रदर्शनकारीको ज्यान गएपछि संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूमध्ये १४ जनाको मृत्यु भएको आधिकारिक विवरण प्राप्त भएको छ ।

ट्रमा सेन्टरमा ६ जना, सिभिलमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी र त्रिवि शिक्षण अस्पतालमा एक–एक जनाको ज्यान गएको छ ।

तर घाइतेहरूको यकिन तथ्यांक अझै सार्वजनिक भएको छैन । अस्पतालहरूमा उपचाररत धेरैको अवस्था गम्भीर रहेको र आकस्मिक कक्षमा ठूलो चाप देखिएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २३, सोमबार १०:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP