मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अनुसन्धान विभागमा ९० जना नयाँ कर्मचारी माग

2.1K
SHARES
अनुसन्धान विभागमा ९० जना नयाँ कर्मचारी माग

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) ले ठूलो सङ्ख्यामा नयाँ कर्मचारी माग गरेको छ । विभागले शुक्रबार विज्ञापन जारी गर्दै ४० जना अनुसन्धान अधिकृत र ५० जना अनुसन्धान सहायक गरी कुल ९० पदमा दरखास्त आह्वान गरेको हो ।

विभागले भदौ १३ गतेदेखि असोज १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको छ । तोकिएको म्यादभित्र आवेदन दिन नसक्नेले दोब्बर दस्तुर तिरेर असोज १९ गतेसम्म पनि दरखास्त गर्न सक्ने व्यवस्था गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १३, शुक्रबार ०४:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP