मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राज्य व्यवस्था समितिको सभापति चयनः मनोनय दर्ता आज

4.4K
SHARES
राज्य व्यवस्था समितिको सभापति चयनः मनोनय दर्ता आज

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि मनोनयन दर्ता आज हुँदैछ ।

समितिको सभापति बन्न इच्छुक सदस्यले अर्को सदस्यको समर्थनसहित उम्मेदवारी दर्ता गर्नुपर्ने प्रावधान छ । मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको छ । त्यसपछि सवा ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।

निर्वाचन प्रक्रिया भोलि बुधबार दिउँसो १ बजे सम्पन्न हुनेछ ।

साउन २८ गते तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि समितिको सभापति पद खाली भएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १०, मंगलवार ०४:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP