मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ अइतबारका लागि विदेशी मुद्राको विनिमय दर

156
SHARES
यस्तो छ अइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.62 152.22
eur (European Euro)
1 176.47 177.17
gbp (UK Pound Sterling)
1 204.25 205.06
chf (Swiss Franc)
1 192.51 193.27
aud (Australian Dollar)
1 108.29 108.72
cad (Canadian Dollar)
1 109.25 109.68
sgd (Singapore Dollar)
1 118.15 118.62
jpy (Japanese Yen)
10 9.48 9.52
cny (Chinese Yuan)
1 22.41 22.50
sar (Saudi Arabian Riyal)
1 40.38 40.54
qar (Qatari Riyal)
1 41.62 41.79
thb (Thai Baht)
1 4.65 4.67
aed (UAE Dirham)
1 41.28 41.45
myr (Malaysian Ringgit)
1 37.64 37.79
krw (South Korean Won)
100 9.85 9.89
sek (Swedish Kroner)
1 16.24 16.30
dkk (Danish Kroner)
1 23.61 23.70
hkd (Hong Kong Dollar)
1 19.35 19.43
kwd (Kuwaity Dinar)
1 493.96 495.91
bhd (Bahrain Dinar)
1 402.07 403.66
omr (Omani Rial)
1 393.80 395.36



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ २४, आईतवार ००:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP