मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर, अन्यको कति?

3.5K
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर, अन्यको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८२ रुपैयाँ २९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३९ पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २२ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६८ पैसा कायम गरिएको छ । आज येन र युानको दर हिजोभन्दा बढेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.02 144.62
eur (European Euro)
1 168.79 169.49
gbp (UK Pound Sterling)
1 193.51 194.32
chf (Swiss Franc)
1 181.53 182.29
aud (Australian Dollar)
1 96.38 96.78
cad (Canadian Dollar)
1 104.95 105.39
sgd (Singapore Dollar)
1 111.93 112.40
jpy (Japanese Yen)
10 9.18 9.22
cny (Chinese Yuan)
1 20.59 20.68
sar (Saudi Arabian Riyal)
1 38.40 38.56
qar (Qatari Riyal)
1 39.40 39.57
thb (Thai Baht)
1 4.58 4.60
aed (UAE Dirham)
1 39.21 39.38
myr (Malaysian Ringgit)
1 35.53 35.67
krw (South Korean Won)
100 9.96 10.00
sek (Swedish Kroner)
1 15.60 15.67
dkk (Danish Kroner)
1 22.60 22.69
hkd (Hong Kong Dollar)
1 18.48 18.56
kwd (Kuwaity Dinar)
1 468.51 470.46
bhd (Bahrain Dinar)
1 382.02 383.61
omr (Omani Rial)
1 374.08 375.64



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १९, शनिबार ००:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP