मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

2K
SHARES
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३८ पैसा तथा सिंगापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९ रुपैयाँ २० तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 143.47 144.07
eur (European Euro)
1 168.90 169.61
gbp (UK Pound Sterling)
1 193.68 194.49
chf (Swiss Franc)
1 181.73 182.49
aud (Australian Dollar)
1 96.35 96.75
cad (Canadian Dollar)
1 104.94 105.38
sgd (Singapore Dollar)
1 111.69 112.16
jpy (Japanese Yen)
10 9.16 9.20
cny (Chinese Yuan)
1 20.48 20.56
sar (Saudi Arabian Riyal)
1 38.25 38.41
qar (Qatari Riyal)
1 39.25 39.42
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 39.06 39.22
myr (Malaysian Ringgit)
1 35.44 35.59
krw (South Korean Won)
100 9.95 9.99
sek (Swedish Kroner)
1 15.66 15.73
dkk (Danish Kroner)
1 22.61 22.70
hkd (Hong Kong Dollar)
1 18.46 18.54
kwd (Kuwaity Dinar)
1 467.34 469.30
bhd (Bahrain Dinar)
1 380.46 382.05
omr (Omani Rial)
1 372.65 374.21



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १४, सोमबार ००:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP