मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युआन र अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र पाउन्ड

533
SHARES
युआन र अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र पाउन्ड

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैङ्कका अनुसार आज चाइनिज युआन र अमेरिकी डलरको मूल्य घटेको छ भने युरो र पाउन्डको बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०७ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७० पैसा र बिक्रीदर १०७ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२० रुपैयाँ ३५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.04 153.64
eur (European Euro)
1 173.88 174.56
gbp (UK Pound Sterling)
1 203.28 204.07
chf (Swiss Franc)
1 183.63 184.35
aud (Australian Dollar)
1 106.70 107.12
cad (Canadian Dollar)
1 107.93 108.35
sgd (Singapore Dollar)
1 119.88 120.35
jpy (Japanese Yen)
10 9.75 9.79
cny (Chinese Yuan)
1 22.83 22.92
sar (Saudi Arabian Riyal)
1 40.76 40.92
qar (Qatari Riyal)
1 41.99 42.15
thb (Thai Baht)
1 4.56 4.58
aed (UAE Dirham)
1 41.67 41.83
myr (Malaysian Ringgit)
1 37.53 37.68
krw (South Korean Won)
100 11.30 11.34
sek (Swedish Kroner)
1 15.34 15.40
dkk (Danish Kroner)
1 23.26 23.35
hkd (Hong Kong Dollar)
1 19.50 19.58
kwd (Kuwaity Dinar)
1 497.13 499.07
bhd (Bahrain Dinar)
1 405.94 407.53
omr (Omani Rial)
1 397.51 399.07



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १५, बिहीबार ००:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP