मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: चाइनिज युआन बढ्दा स्थिर अमेरिकी डलर

741
SHARES
विनिमय दर: चाइनिज युआन बढ्दा स्थिर अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले निर्धारण गरेको दरअनुसार चाइनिज युआनको मूल्य केही पैसाले बढेको छ भने अमेरिकी डलर स्थिर छ ।

आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३६ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२० रुपैयाँ २९ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ८६ पैसा र बिक्रीदर २२ रुपैयाँ ९५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.28 153.88
eur (European Euro)
1 173.76 174.44
gbp (UK Pound Sterling)
1 202.71 203.50
chf (Swiss Franc)
1 183.65 184.36
aud (Australian Dollar)
1 107.04 107.45
cad (Canadian Dollar)
1 107.94 108.37
sgd (Singapore Dollar)
1 119.82 120.29
jpy (Japanese Yen)
10 9.72 9.76
cny (Chinese Yuan)
1 22.86 22.95
sar (Saudi Arabian Riyal)
1 40.82 40.98
qar (Qatari Riyal)
1 42.05 42.22
thb (Thai Baht)
1 4.56 4.58
aed (UAE Dirham)
1 41.73 41.90
myr (Malaysian Ringgit)
1 37.56 37.71
krw (South Korean Won)
100 11.29 11.34
sek (Swedish Kroner)
1 15.32 15.38
dkk (Danish Kroner)
1 23.24 23.34
hkd (Hong Kong Dollar)
1 19.54 19.61
kwd (Kuwaity Dinar)
1 498.15 500.10
bhd (Bahrain Dinar)
1 406.58 408.17
omr (Omani Rial)
1 398.12 399.68



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन १४, बुधबार ००:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP