मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: युआन र अमेरिकी डलरमा बृद्धि, अन्यको कति ?

494
SHARES
विदेशी मुद्राको विनिमय दर: युआन र अमेरिकी डलरमा बृद्धि, अन्यको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कले निर्धारण गरेको दरअनुसार आज पनि चाइनिज युआन र अमेरिकी डलरको मूल्य बढ्दा युरो, पाउन्ड स्टर्लिङको मूल्य भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९८ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ २० पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.24 153.84
eur (European Euro)
1 174.29 174.97
gbp (UK Pound Sterling)
1 202.69 203.48
chf (Swiss Franc)
1 185.25 185.98
aud (Australian Dollar)
1 107.73 108.15
cad (Canadian Dollar)
1 108.65 109.07
sgd (Singapore Dollar)
1 119.73 120.20
jpy (Japanese Yen)
10 9.65 9.69
cny (Chinese Yuan)
1 22.83 22.92
sar (Saudi Arabian Riyal)
1 40.81 40.97
qar (Qatari Riyal)
1 42.04 42.21
thb (Thai Baht)
1 4.58 4.59
aed (UAE Dirham)
1 41.72 41.89
myr (Malaysian Ringgit)
1 37.49 37.64
krw (South Korean Won)
100 11.18 11.23
sek (Swedish Kroner)
1 15.50 15.56
dkk (Danish Kroner)
1 23.31 23.41
hkd (Hong Kong Dollar)
1 19.54 19.62
kwd (Kuwaity Dinar)
1 498.02 499.97
bhd (Bahrain Dinar)
1 406.52 408.11
omr (Omani Rial)
1 398.02 399.58



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ९, शुक्रबार ००:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP