मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनिमय दर: चाइनिज युआन र अमेरिकी डलर स्थिर

429
SHARES
विनिमय दर: चाइनिज युआन र अमेरिकी डलर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०९ रुपैयाँ २३ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ७९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५४ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ०१ पैसा र बिक्रीदर १११ रुपैयाँ ४४ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ३६ पैसा र बिक्रीदर १२० रुपैयाँ ८४ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

1396.95398.51

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.82 153.42
eur (European Euro)
1 178.50 179.20
gbp (UK Pound Sterling)
1 208.41 209.23
chf (Swiss Franc)
1 190.79 191.54
aud (Australian Dollar)
1 109.66 110.09
cad (Canadian Dollar)
1 111.01 111.44
sgd (Singapore Dollar)
1 120.36 120.84
jpy (Japanese Yen)
10 9.61 9.65
cny (Chinese Yuan)
1 22.74 22.83
sar (Saudi Arabian Riyal)
1 40.70 40.86
qar (Qatari Riyal)
1 41.93 42.09
thb (Thai Baht)
1 4.67 4.69
aed (UAE Dirham)
1 41.61 41.77
myr (Malaysian Ringgit)
1 37.84 37.99
krw (South Korean Won)
100 11.03 11.07
sek (Swedish Kroner)
1 16.14 16.21
dkk (Danish Kroner)
1 23.88 23.97
hkd (Hong Kong Dollar)
1 19.49 19.57
kwd (Kuwaity Dinar)
1 498.19 500.15
bhd (Bahrain Dinar)
1 405.36 406.95
omr (Omani Rial)



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ८, सोमबार ००:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP