मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

247
SHARES
विदेशी मुद्राको विनिमय दर: घट्यो अमेरिकी डलरको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४१ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.08 152.68
eur (European Euro)
1 177.09 177.79
gbp (UK Pound Sterling)
1 205.24 206.05
chf (Swiss Franc)
1 194.64 195.41
aud (Australian Dollar)
1 109.03 109.46
cad (Canadian Dollar)
1 110.10 110.54
sgd (Singapore Dollar)
1 119.06 119.53
jpy (Japanese Yen)
10 9.57 9.61
cny (Chinese Yuan)
1 22.42 22.50
sar (Saudi Arabian Riyal)
1 40.53 40.69
qar (Qatari Riyal)
1 41.72 41.88
thb (Thai Baht)
1 4.68 4.70
aed (UAE Dirham)
1 41.40 41.57
myr (Malaysian Ringgit)
1 38.48 38.63
krw (South Korean Won)
100 10.04 10.08
sek (Swedish Kroner)
1 16.39 16.46
dkk (Danish Kroner)
1 23.70 23.79
hkd (Hong Kong Dollar)
1 19.41 19.49
kwd (Kuwaity Dinar)
1 495.86 497.82
bhd (Bahrain Dinar)
1 403.40 404.99
omr (Omani Rial)
1 395.01 396.57



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १२, मंगलवार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP