मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: लगातार महँगिदै अमेरिकी डलर

338
SHARES
विदेशी मुद्राको विनिमय दर: लगातार महँगिदै अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च रहेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २१ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 154.62 155.22
eur (European Euro)
1 179.31 180.01
gbp (UK Pound Sterling)
1 207.14 207.94
chf (Swiss Franc)
1 195.62 196.38
aud (Australian Dollar)
1 110.16 110.59
cad (Canadian Dollar)
1 112.32 112.76
sgd (Singapore Dollar)
1 120.74 121.21
jpy (Japanese Yen)
10 9.72 9.76
cny (Chinese Yuan)
1 22.73 22.82
sar (Saudi Arabian Riyal)
1 41.20 41.36
qar (Qatari Riyal)
1 42.42 42.58
thb (Thai Baht)
1 4.73 4.75
aed (UAE Dirham)
1 42.10 42.26
myr (Malaysian Ringgit)
1 38.95 39.10
krw (South Korean Won)
100 10.27 10.31
sek (Swedish Kroner)
1 16.46 16.52
dkk (Danish Kroner)
1 23.99 24.09
hkd (Hong Kong Dollar)
1 19.74 19.81
kwd (Kuwaity Dinar)
1 503.98 505.93
bhd (Bahrain Dinar)
1 410.05 411.64
omr (Omani Rial)
1 401.61 403.16



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ७, बिहीबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP