मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ

390
SHARES
विदेशी मुद्राको विनिमय दर: बढ्यो अमेरिकी डलर, युरो र पाउन्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ४० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ०३ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ १८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६५ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 153.86 154.46
eur (European Euro)
1 178.95 179.64
gbp (UK Pound Sterling)
1 205.48 206.28
chf (Swiss Franc)
1 195.64 196.40
aud (Australian Dollar)
1 110.03 110.45
cad (Canadian Dollar)
1 111.89 112.32
sgd (Singapore Dollar)
1 120.18 120.65
jpy (Japanese Yen)
10 9.68 9.72
cny (Chinese Yuan)
1 22.63 22.71
sar (Saudi Arabian Riyal)
1 41.00 41.16
qar (Qatari Riyal)
1 42.21 42.38
thb (Thai Baht)
1 4.71 4.72
aed (UAE Dirham)
1 41.89 42.06
myr (Malaysian Ringgit)
1 38.69 38.84
krw (South Korean Won)
100 10.25 10.28
sek (Swedish Kroner)
1 16.31 16.38
dkk (Danish Kroner)
1 23.94 24.04
hkd (Hong Kong Dollar)
1 19.65 19.72
kwd (Kuwaity Dinar)
1 501.50 503.46
bhd (Bahrain Dinar)
1 407.95 409.55
omr (Omani Rial)
1 399.63 401.19



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ५, मंगलवार ००:३३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP