मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

403
SHARES
यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ ०० पैसा र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर २०७ रुपैयाँ ४१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३७ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ९० पैसा तथा सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ १० पैसा र बिक्रीदर १२० रुपैयाँ ५७ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २२ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 152.93 153.53
eur (European Euro)
1 179.00 179.71
gbp (UK Pound Sterling)
1 206.60 207.41
chf (Swiss Franc)
1 195.60 196.37
aud (Australian Dollar)
1 110.73 111.16
cad (Canadian Dollar)
1 111.46 111.90
sgd (Singapore Dollar)
1 120.10 120.57
jpy (Japanese Yen)
10 9.68 9.72
cny (Chinese Yuan)
1 22.54 22.63
sar (Saudi Arabian Riyal)
1 40.76 40.92
qar (Qatari Riyal)
1 41.95 42.12
thb (Thai Baht)
1 4.73 4.75
aed (UAE Dirham)
1 41.64 41.80
myr (Malaysian Ringgit)
1 38.90 39.05
krw (South Korean Won)
100 10.25 10.29
sek (Swedish Kroner)
1 16.40 16.46
dkk (Danish Kroner)
1 23.96 24.05
hkd (Hong Kong Dollar)
1 19.52 19.60
kwd (Kuwaity Dinar)
1 499.20 501.16
bhd (Bahrain Dinar)
1 405.49 407.08
omr (Omani Rial)
1 397.22 398.77



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १, शुक्रबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP