मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: महँगियो चाइनिज युआन र अमेरिकी डलर

78
SHARES
विदेशी मुद्राको विनिमय दर: महँगियो चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार चाइनिज युआन र अमेरिकी डलरको भाउ आज पनि बढेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६८ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ७२ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 151.46 152.06
eur (European Euro)
1 177.29 177.99
gbp (UK Pound Sterling)
1 204.60 205.41
chf (Swiss Franc)
1 191.92 192.68
aud (Australian Dollar)
1 108.41 108.84
cad (Canadian Dollar)
1 110.72 111.15
sgd (Singapore Dollar)
1 118.56 119.03
jpy (Japanese Yen)
10 9.48 9.51
cny (Chinese Yuan)
1 22.17 22.25
sar (Saudi Arabian Riyal)
1 40.38 40.54
qar (Qatari Riyal)
1 41.55 41.71
thb (Thai Baht)
1 4.64 4.65
aed (UAE Dirham)
1 41.24 41.40
myr (Malaysian Ringgit)
1 38.32 38.47
krw (South Korean Won)
100 10.24 10.28
sek (Swedish Kroner)
1 16.35 16.41
dkk (Danish Kroner)
1 23.72 23.82
hkd (Hong Kong Dollar)
1 19.33 19.40
kwd (Kuwaity Dinar)
1 494.08 496.04
bhd (Bahrain Dinar)
1 401.38 402.97
omr (Omani Rial)
1 393.40 394.96



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १७, बिहीबार ००:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP