मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

104
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४२ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ तथा चाइनिज युआन एकको खरिदर २२ रुपैयाँ ०१ पैसा र बिक्रीदर २२ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 150.50 151.10
eur (European Euro)
1 176.36 177.07
gbp (UK Pound Sterling)
1 203.23 204.04
chf (Swiss Franc)
1 191.63 192.40
aud (Australian Dollar)
1 107.63 108.06
cad (Canadian Dollar)
1 109.95 110.39
sgd (Singapore Dollar)
1 117.95 118.42
jpy (Japanese Yen)
10 9.44 9.48
cny (Chinese Yuan)
1 22.01 22.10
sar (Saudi Arabian Riyal)
1 40.13 40.29
qar (Qatari Riyal)
1 41.28 41.45
thb (Thai Baht)
1 4.65 4.67
aed (UAE Dirham)
1 40.97 41.14
myr (Malaysian Ringgit)
1 37.96 38.11
krw (South Korean Won)
100 10.18 10.22
sek (Swedish Kroner)
1 16.31 16.38
dkk (Danish Kroner)
1 23.60 23.69
hkd (Hong Kong Dollar)
1 19.21 19.29
kwd (Kuwaity Dinar)
1 490.87 492.82
bhd (Bahrain Dinar)
1 398.57 400.16
omr (Omani Rial)
1 390.90 392.46



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १३, आईतवार ००:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP