मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर स्थिर, अन्यको कति?

468
SHARES
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलर स्थिर, अन्यको कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज पनि चाइनिज युआन र अमेरिकी डलरको दर स्थिर रहेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०६ रुपैयाँ २१ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.78 145.38
eur (European Euro)
1 170.57 171.28
gbp (UK Pound Sterling)
1 195.08 195.89
chf (Swiss Franc)
1 187.04 187.82
aud (Australian Dollar)
1 102.08 102.50
cad (Canadian Dollar)
1 105.78 106.21
sgd (Singapore Dollar)
1 114.20 114.68
jpy (Japanese Yen)
10 9.36 9.40
cny (Chinese Yuan)
1 20.96 21.04
sar (Saudi Arabian Riyal)
1 38.60 38.76
qar (Qatari Riyal)
1 39.72 39.89
thb (Thai Baht)
1 4.64 4.66
aed (UAE Dirham)
1 39.42 39.58
myr (Malaysian Ringgit)
1 37.04 37.20
krw (South Korean Won)
100 10.00 10.04
sek (Swedish Kroner)
1 15.98 16.04
dkk (Danish Kroner)
1 22.83 22.92
hkd (Hong Kong Dollar)
1 18.53 18.60
kwd (Kuwaity Dinar)
1 473.99 475.95
bhd (Bahrain Dinar)
1 383.97 385.56
omr (Omani Rial)
1 376.08 377.63



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ८, शुक्रबार ००:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP