मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेशी मुद्राको विनिमय दरः स्थिर चाइनिज युआन र अमेरिकी डलर

507
SHARES
विदेशी मुद्राको विनिमय दरः स्थिर चाइनिज युआन र अमेरिकी डलर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज चाइनिज युआन र अमेरिकी डलरको दर स्थिर रहेको छ ।

तोकिएको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३० पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९७ रुपैयाँ २९ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ४५ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४० पैसा र बिक्रीदर १०२ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४९ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९९ पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ तथा चाइनिज युआन एकको खरिदर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 144.78 145.38
eur (European Euro)
1 171.30 172.01
gbp (UK Pound Sterling)
1 196.47 197.29
chf (Swiss Franc)
1 187.67 188.45
aud (Australian Dollar)
1 102.40 102.82
cad (Canadian Dollar)
1 106.05 106.49
sgd (Singapore Dollar)
1 114.51 114.99
jpy (Japanese Yen)
10 9.42 9.46
cny (Chinese Yuan)
1 20.96 21.04
sar (Saudi Arabian Riyal)
1 38.60 38.76
qar (Qatari Riyal)
1 39.61 39.78
thb (Thai Baht)
1 4.62 4.64
aed (UAE Dirham)
1 39.42 39.58
myr (Malaysian Ringgit)
1 37.12 37.28
krw (South Korean Won)
100 10.03 10.07
sek (Swedish Kroner)
1 16.11 16.17
dkk (Danish Kroner)
1 22.93 23.02
hkd (Hong Kong Dollar)
1 18.53 18.60
kwd (Kuwaity Dinar)
1 474.22 476.19
bhd (Bahrain Dinar)
1 384.05 385.64
omr (Omani Rial)
1 376.08 377.63



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ७, बिहीबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP