मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

572
SHARES
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

तोकिएको दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा रहेको छ ।

बैंकले युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १८९ रुपैयाँ २२ पैसा तोकेको छ ।

त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६६ पैसा तथा सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५० पैसा रहेको छ ।

जापानिज येन दसको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ तथा चाइनिज युआन एकको खरिदर २१ रुपैयाँ ०५ पैसा र बिक्रीदर २१ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 146.13 146.73
eur (European Euro)
1 173.41 174.12
gbp (UK Pound Sterling)
1 200.33 201.15
chf (Swiss Franc)
1 188.45 189.22
aud (Australian Dollar)
1 101.73 102.15
cad (Canadian Dollar)
1 107.22 107.66
sgd (Singapore Dollar)
1 115.03 115.50
jpy (Japanese Yen)
10 9.44 9.48
cny (Chinese Yuan)
1 21.05 21.13
sar (Saudi Arabian Riyal)
1 38.96 39.12
qar (Qatari Riyal)
1 40.10 40.26
thb (Thai Baht)
1 4.63 4.65
aed (UAE Dirham)
1 39.78 39.95
myr (Malaysian Ringgit)
1 37.07 37.22
krw (South Korean Won)
100 10.08 10.12
sek (Swedish Kroner)
1 16.40 16.47
dkk (Danish Kroner)
1 23.22 23.31
hkd (Hong Kong Dollar)
1 18.71 18.79
kwd (Kuwaity Dinar)
1 478.64 480.61
bhd (Bahrain Dinar)
1 387.61 389.20
omr (Omani Rial)
1 379.58 381.14



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २०, मंगलवार ००:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP