मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुग्यो

2.3K
SHARES
जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुग्यो

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा आन्दोलनका क्रममा मृत्यु हुनेको यो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

अन्तरिम सरकारले आन्दोलनमा ज्यान गुमाउने सबैलाई सहिद घोषणा गरेको छ । साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिएको छ । आन्दोलनमा घाइते भएका सबैको उपचार खर्च सरकारले बेहोर्ने पनि निर्णय भएको छ ।

प्रहरीका अनुसार मृतक मध्ये हालसम्म ४१ जनाको मात्र सनाखत भएको छ भने बाँकीको पहिचान प्रक्रिया जारी छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २९, आईतवार ०६:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP