मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सानेपास्थित कांग्रेस कार्यालयमा आगजनी

1.5K
SHARES
सानेपास्थित कांग्रेस कार्यालयमा आगजनी

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी भएको छ । सोमबार दिउँसो ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा आन्दोलित जेनजी पुस्ताले आगजनी हो ।

प्रदर्शनकारीले कार्यालय बाहिर नाराबाजी गर्दै ढुङ्गामुढा चलाएपछि परिस्थिती नियन्त्रणबाहिर पुगेको थियो । त्यसपछि उनीहरूले प्रवेशद्वार तोडफोड गर्दै भवनभित्र आगो लगाएका हुन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २४, मंगलवार ०६:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP