मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

तारकेश्वरमा माइक्रोबस दुर्घटना, मानवीय क्षति छैन

1.4K
SHARES
तारकेश्वरमा माइक्रोबस दुर्घटना, मानवीय क्षति छैन

काठमाडौं । काठमाडौंको तारकेश्वरमा आज बिहान एक माइक्रोबस दुर्घटनामा परेको छ ।

तारकेश्वर नगरपालिका–७ अन्तर्गत साँग्ला खोलामा बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको माइक्रोबस खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौं–नुवाकोट सडक खण्डमा गुडिरहेको सो सवारी साधन चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गर्दा खोलामा खसेको चालकको भनाइ छ ।

उक्त समयमा गाडीमा चालक मात्र रहेका कारण मानवीय क्षति नभएको र चालक समेत सकुशल रहेको प्रहरीले स्पष्ट पारेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ९, सोमबार ०५:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP